Feb 18, 2072- A new power Baburam Bhattarai, coordinator of the election show Gorkha M Chairman Pushpa Kamal Dahal's challenge 'fruit tree and throw a boomerang for food' trend have been a comment.
On Tuesday, the new power, Nepal's central office 2072 Public Speaking at the Economic runtime Bhattarai said Nepal Dahal new power walking, speaking of himself speaking not comment, saying, "I do not have any comment. Ripe fruit tree and a man throws a boomerang. But the bear did not return a boomerang. " He himself to be able to more subtle forms of self-Maoist Chairman Dahal said that comment.
No coercive donation limdainaum
Bhattarai, coordinator of the program, one of his new power to disclose donation, said banning. He claimed that his power would be transparent and said, 'We walk with someone asking for donations force. More than 10 thousand take up only through the donation check. So jatasakdo apanaunechaum transparency. " He said that membership fees and donations specified limit.
The power of a person to a new fiscal year does not take a lot of money has announced Rs 50 thousand. No organization, firm, and if a company does not take a lot of money financial year Rs 20 lakh, he has declared.
Party membership fee is fixed for a hundred rupees. "Each member since August 1 annual membership renewal fee of Rs mid-December to explain a will," the statement said the program is delivered.
The media entries on warning
Bhattarai said his party had activity and work, said that prosecutions should midayale warning. Tapaimharule always said that the best thing to do, but how it is to believe, and what are the bases to believe? The journalists claimed that their works were good, the bad things also urged the media to guard against. He said, 'Now tapaimharule has to be cooperation. Now, our test has started. Though we have us. "
Inspection of works by his subtle warning to the media and urged him, "and warned the media to observe the microscopic device on. '
Bhattarai said that the new energy movement to give priority to the use of Nepali products. The country's economic prosperity and job creation is given priority to the use of force to bring the Nepali products.
The use of indigenous products suruvatasvarupa party membership forms will be published on Nepalese paper and native cloth coat and shoes produced in Nepal Bhattarai will be used.
फाल्गुन १८, २०७२- नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई गोरखाबाट चुनाव जितेर देखाउन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले दिएको चुनौतीलाई 'फल फलेको रुखमा फल खानलाई झटारो हान्ने' प्रवृत्ति जस्तै भएको टिप्पणी गरेका छन् ।
मंगलबार नयाँ शक्ति, नेपालको केन्द्रीय कार्यालयमा आयोजित आर्थिक कार्याविधि २०७२ को सार्वजनिक कार्यक्रममा बोल्दै नयाँ शक्ति नेपालका संयोजक भट्टराईले दाहालले आफूबारे बोल्दै हिँडेको विषयमा टिप्पणी नगर्ने बताउँदै भने, 'म यसबारे केही टिप्पणी गर्दिनँ । फलेको फल खान मान्छेले रुखमा झटारो हान्छ । तर रुखले झटारो फर्काउँदैन ।' उनले घुमाउरो पारामा आफू सक्षम भएकोले एमाओवादी अध्यक्ष दाहालले आफूप्रति टिप्पणी गरेको बताए ।
कसैले करकापमा पारेर चन्दा लिँदैनौं
कार्यक्रममा संयोजक भट्टराईले आफ्नो नयाँ शक्तिलाई चन्दा सहयोग गर्न कसैलाई करकाप नलगाइने बताए । उनले आफ्नो शक्ति पारदर्शी हुने दाबी गर्दै भने, 'हामी कसैलाई चन्दा जबरजस्तीमा माग्दै हिँड्दैनौं । १० हजार भन्दा माथि चन्दा चेक मार्फत मात्रै लिन्छौं । त्यसैले जतसक्दो पारदर्शिता अपनाउनेछौं ।' उनले सदस्यता शुल्क र चन्दा संकलनको सीमा तोकिएको बताए ।
नयाँ शक्तिले एक आर्थिक वर्षमा एक व्यक्तिबाट ५० हजार रुपैयाँभन्दा धेरै चन्दा नलिने घोषणा गरेको छ । कुनै संस्था, फर्म र कम्पनीबाट भने एक आर्थिक वर्षमा २० लाख रुपैयाँभन्दा धेरै चन्दा नलिने उसले घोषणा गरेको छ ।
पार्टी सदस्यता शुल्क एक सय रुपैयाँ तोकिएको छ । ‘प्रत्येक सदस्यले साउन १ गतेदेखि मंसिर मसान्त भित्रमा एक रुपैयाँ वार्षिक सदस्यता नवीकरण शुल्क बुझाउनु पर्नेछ,’ कार्यक्रममा वितरित विज्ञप्तिमा भनिएको छ ।
मिडियाले खबरदारी गर्नुस्
संयोजक भट्टराईले आफ्नो पार्टीले गरेका गतिविधि तथा काम, कारबाहीलाई मिडयाले खबरदारी गर्नुपर्ने बताए । तपाइँहरुले राम्रा काम गर्छौ भनेर सधैँ भन्नु हुन्छ तर यसलाई कसरी पत्याउने र पत्याउने आधारहरु केके हुन्? भन्ने पत्रकारहरुको जिज्ञासामा उनले आफ्ना कामहरु राम्रा नराम्रा जे भए पनि मिडियालाई खबरदारी आग्रह गरे । उनले भने, 'अब तपाइँहरुले ने सहयोग गर्ने हो । अब हाम्रो परीक्षा सुरु भएको छ । परीक्षमा हामी पास हुन्छौं ।'
मिडियाले आफ्ना कामकारबाहीको सुक्ष्म निरीक्षण गरेर खबरदारी गर्न आग्रह गर्दै भने, 'मिडियाले सुक्ष्मदर्शक यन्त्र लगाएर निरीक्षण गरेर खबरदारी गर्नुहोस् ।'
भट्टराई नेतृत्वको नयाँ शक्ति अभियानले नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकता दिने बताए । देशको आर्थिक समृद्धि र रोजगारी सिर्जनामा बल पुर्याउन नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकता दिइने छ ।
स्वदेशी उत्पादन प्रयोगको सुरुवातस्वरुप पार्टी सदस्यता फारम नेपाली कागजमा प्रकाशित गरिने र स्वदेशी कपडाको कोट तथा नेपालमै उत्पादित जुत्ता प्रयोग गरिने भट्टराईले बताए ।
0 comments:
Post a Comment