फाल्गुन १८, २०७२- बलिउड अभिनेत्री प्रिती जिन्टाले विवाह गरेकी छन् । अमेरिकाको लस एन्जलसमा उनले सोमबार राति ब्याइफ्रेन्ड जेने गुडइनगसँग उनले विवाह गरेकी हुन् ।
अत्यन्त गोप्य समारोहमा विवाह भएको बताइएको छ । यसबारे प्रितीले भने केही बताएकी छैनन् । यो जोडीले अप्रिलमा भारतमा भारतीय शैलीको विवाह गर्ने बताइएको छ ।
मणि रत्नमको फिल्म ‘दिल से’बाट बलिउडमा आएकी प्रितीले सोल्जर, मिसन कश्मिर, कल हो ना हो लगायतका फिल्ममा अभिनय गरेकी छन् ।
Feb 18, 2072- Bollywood actress Preeti jintale are married. Los Angeles, said Monday night he byaiphrenda Gene gudainagasamga are married.
Very secret wedding ceremony has been reported. Pritile not told about a few. The couple married in April in India, Indian-style, it is learned.
Mani Ratnam film 'Dil Bollywood came sebata pritile soldier, mission genuinely, Kal Ho Naa Ho, including film acting are named.
Published: Feb 18, 2072
0 comments:
Post a Comment