All take to Faida Tulsiko childhood observed stickler Barema Aako Cun Sunda. Paine Tulsima Yslai stickler cause Swasthevdradhk Ropne Grdcuँ Properties. Forcing Ayurvedma Tulsiko Labko Barema Griako g Nika statement. Gurney Grdc Tulsile Sanodeki Tultula Roghrulai OK. Basil hundred percent level Bndama Yso Ifectorhit Bne Hoin side.
Forcing Tulsiko Kehi negative Pakshhruko Tpainlai information Barema stickler Diँdacuँ
One. Rgtlai Patlo Grdcः
Tulsiko highly Sevnle Tpainco Patlo Hunscc Rgt. Tyskarn Walfrin Heprinjasta Awsdhiko intake and intake Grirheka Rogihrule Tulsiko Grn Nhune Btaiako Awsdhima Paine had six Kinbne Tulsile Rgt Patlo Gurney Gtilai Bdaun SCC Gunko. Tulo Eutaw cause problem with yo motion SCC Bann. Anti-Clotida Awsdhiko Sathama Lin Huँdan Yska Sathsatha Tulseelai Aru. Symptoms injury Lagda Dera Matrama Bgnu Rgt and Nelo Srirma Dekinu target.
II. Haipoglaisimiaः
Eutaw Haipoglaisimia Jasma Ysto health problems unusual Rupama Rogiko Rgtko Glukojko low level Grdc Hune. Derajaso Manishru Afno Rgtko high cost Glukojko Matralai Gtaunka Tulsiko Gurney Grdc intake. Haipoglaisimiaka Birami Awsdhika intake and diabetes Sathsatha Tulsiko Grcn Bne Unihruko Rgtko Glukojko low level Hunscc Az. So yo Nika Hunscc damaging. Symptoms Ringta Lagnu, barking Lagnu, weakness
Iii. Grnsccः affect reproduction Sktilai
Highly impressed Tulsiko Sevnle Purushruko breeding Sktilai Grdc Tulyaune. Yo Trklai Jaँchnka cost Griako Theo Krayomathi test. Yska cost Krayohrulai test group divided the normal Smuhma Griako Theo. Groups Krayolai 30 eligible trials Dinsamm Dui Kanaka Village Tulsiko Diiyo cost. Jasko test Groups Krayoko Shukranuko Snkhyama Pryo seen significant decline.
Iv. Pregnant Mahilahruma Effect
If overdose Grema Ysko impact Grbavsthama Mahilahrule Tulsiko girl and Bchchalai Prne Grdc Duba. Basil Khanale pregnant uterus Mahilako Kumcin Grn SCC and SCC Jasle Bchchako Jnmko Kramma problematic problematic Mahinawarima Hunscc Pchi Gar. Forcing pregnant Mahilahrulai Grnscc Tulsile Sathsatha Yska Kehi transition. Symptoms Pityuko Dukhai, cramps, Rgt Bgnu
Five. Drug Intreksna
Tulsiko Sevnle Hammaro Srirma Kehi Awsdhihruko Prkriyama work Puryaune Grdc barrier. Diazepam and Skiplmin Ysta Awsdhihru Hun Jasle concern, vomiting, low Grnma Mddt Grdc Derlai. Duba was Tulsile low level Prbavlai Awsdhiko Grdc Gurney Gurney whose increase or decrease due Rgtma Awsdhiko Grdc Strma. Symptoms Tauko Dukhai natural Pdarthle Hun saturate the Thupra Roglai Nico Gurney Grdc Ysko Ysko mean that highly qualified Hoin Sevnle Hameelai Kuna Grdan Forcing side effects. Informed consent Tyskarn Ysko properties and Avgunko Barema Hun g required.
बाल्यकालदेखि हामी सबैले तुलसीको फाइदाको बारेमा सुन्दै आएका छौँ । तुलसीमा पाइने स्वास्थ्यवद्र्धक गुणका कारण यसलाई हामी रोप्ने गर्दछौँ । आयुर्वेदमा पनि तुलसीको लाभको बारेमा निकै बयान गरिएको छ । तुलसीले सानोदेखि ठूल्ठूला रोगहरुलाई ठिक गर्ने गर्दछ । तर यसो भन्दैमा तुलसी शत प्रतिशत साइड इफेक्टरहित भने होइन ।
तुलसीको पनि केहि नकारात्मक पक्षहरुको बारेमा हामी तपाईंलाई जानकारी दिँदैछौँ
१. रगतलाई पातलो गर्दछः
तुलसीको अत्यधिक सेवनले तपाईंको रगत पातलो हुनसक्छ । त्यसकारण वालफरिन र हेपरिनजस्ता औषधीको सेवन गरिरहेका रोगीहरुले तुलसीको सेवन गर्न नहुने बताइएको छ किनभने तुलसीले यी औषधीमा पाइने रगत पातलो गर्ने गुणको गतिलाई बढाउन सक्छ । यो गति एउटा ठूलो समस्याको कारण बन्न सक्छ । यसका साथसाथै तुलसीलाई अरु एन्टि–क्लोटिङ औषधीको साथमा लिन हुँदैन । लक्षणः चोट लाग्दा धेरै मात्रामा रगत बग्नु र शरिरमा नीलो निशाना देखिनु ।
२. हाइपोग्लाइसिमियाः
हाइपोग्लाइसिमिया एउटा यस्तो स्वास्थ्य समस्या हो जसमा रोगीको रगतको ग्लुकोजको स्तर असामान्य रुपमा कम हुने गर्दछ । धेरैजसो मानिसहरु आफ्नो रगतको उच्च ग्लुकोजको मात्रालाई घटाउनका लागि तुलसीको सेवन गर्ने गर्दछ । यदि मधुमेह र हाइपोग्लाइसिमियाका बिरामी औषधीका साथसाथै तुलसीको सेवन गर्छन् भने उनीहरुको रगतको ग्लुकोजको स्तर अझ कम हुनसक्छ । अतः यो निकै हानिकारक साबित हुनसक्छ । लक्षणः रिंगटा लाग्नु, भोक लाग्नु, कमजोरी
३. प्रजनन शक्तिलाई प्रभावित गर्नसक्छः
तुलसीको अत्यधिक सेवनले पुरुषहरुको प्रजनन शक्तिलाई प्रभावित तुल्याउने गर्दछ । यो तर्कलाई जाँच्नका लागि खरायोमाथि परिक्षण गरिएको थियो । यसका लागि खरायोहरुलाई परिक्षण समूह र सामान्य समूहमा विभाजित गरिएको थियो । परिक्षण समूहका खरायोलाई ३० दिनसम्म दुई ग्राम तुलसीको पात खानका लागि दिइयो । जसको परिक्षण समूहको खरायोको शुक्राणुको संख्यामा महत्वपूर्ण गिरावट देखा पर्यो ।
४. गर्भवती महिलाहरुमा प्रभावः
यदि गर्भावस्थामा महिलाहरुले तुलसीको अत्यधिक सेवन गरेमा यसको असर दुबै महिला र बच्चालाई पर्ने गर्दछ । तुलसी खानाले गर्भवती महिलाको गर्भाशय खुम्चिन सक्छ जसले बच्चाको जन्मको क्रममा समस्या पैदा गर्न सक्छ र पछि गएर महिनावारीमा समस्या पैदा हुनसक्छ । यसका साथसाथै तुलसीले गर्भवती महिलाहरुलाई केहि संक्रमण पनि गर्नसक्छ । लक्षणः पिठ्युको दुखाई, ऐंठन, रगत बग्नु
५. ड्रग इन्टरेक्सनः
तुलसीको सेवनले हाम्रो शरिरमा केहि औषधीहरुको प्रक्रियामा बाधा पुर्याउने काम गर्दछ । डायजेपाम र स्किपलमिन यस्ता औषधीहरु हुन् जसले चिन्ता, उल्टी, डरलाई कम गर्नमा मद्दत गर्दछ । तर तुलसीले यी दुबै औषधीको प्रभावलाई कम गर्ने गर्दछ जसका कारण रगतमा औषधीको स्तरमा वृद्धि अथवा कमी गर्ने गर्दछ । लक्षणः टाउको दुखाई प्राकृतिक पदार्थले हुन त थुप्रै रोगलाई निको गर्ने गर्दछ तर यसको मतलब यो होइन कि यसको अत्यधिक सेवनले हामीलाई कुनै पनि साइड इफेक्ट गर्दैन । त्यसकारण हामी यसको गुण र अवगुणको बारेमा जानकार हुन आवश्यक छ ।
0 comments:
Post a Comment