SEXY ARCHANA PANERU | Nepali Movie JISM | Filmy Talk | Raju Giri

काठमाडौँ, ७ फागुन (अनलाइन पत्रिका) । नेपाली फिल्म ’जिस्म’ मा अर्चना पनेरू अनुबन्धित भएकी छन् । राजु गिरीको निर्देशनमा बन्न लागेको जिस्ममा अर्चना देखिने भएकी हुन् । हिन्दी चलचित्र ’जिस्म २’ मा सन्नी लियोनीको भूमिका थियो । सन्नीकै पथमा लागिरहेकी चर्चा बोकेकी अर्चनाले आउँदो फागुन १४ गतेदेखि व्यस्त हुनेछिन् । पर्दा बाहिर रहँदा निकै उत्तेजित दृश्य सुट गराएकी अर्चनाले चलचित्रको पर्दामा कस्तो करामत पस्किने हुन् ? चर्चाको विषय बनेको छ ।

Kathmandu, March 7 (online magazine). Nepali film 'Jism' in Archana Upadesh are tied to her. Raju Giri, the direction of becoming a woman seen Jism Archana. Hindi movie 'Jism 2' in Sunny was liyoniko role. Sannikai path keeps busy rise from 14 February to discuss the upcoming Dec. arcanale. Outside the veil of the screen while the movie very excited Views suit tossing arcanale what tricks are paskine? Has become a topic. - See more

SHARE

About Nepali Online Post

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment