no >> अभिनेत्रीदेखि प्रधानमन्त्रीसम्म <> आफ्नै पिसाब पिउँने विश्वप्रसिद्ध व्यक्तिहरु

Hune Grc Acmmko Manisko addiction. Arco take Kti Alo Rgt Marcn Bne Ktile Chahi Afna Pisav Pierre Pierre Afno addiction. Celebrity news Ptrikale Afna Pisav Piune Manishruko Kehi anonymity g Greco.
Swmutrpan Sevnlai Swasthko Dristikonbat Manidan Ramro. Manishru level Ruchauँcn Swmutrpan Grn. According to the survey Belaytma Pchillo Kriv 4 g Pratistle Mutrpan Gurney Greco Ttheadak public Bako. Yo Tttheadak Bapchi Kehi public commercial company mentioned Smacharma g Pisab Bechn marching Bako.
Belaytma mere Hoin Chinmasmet ancient India and Cn Grnehru Swmutrpan observed. Hune recovery Bnda Mexican boxer Marquez Myanuyl Hwa, Belayti actress Sarah Mills, author JD Salingar, the former Prime Minister Morarji Desaile Grdthe Swmutrpan. Wear the Pisab Misaiako Poerto Rikole Nai Bjarma Lyaako Theo. Sincerely Bibhinn Anlarinhrubat


मानिसको लत अचम्मको हुने गर्छ । कतिले अरुको आलो रगत पिएर आफ्नो लत मार्छन् भने कतिले चाँही आफ्नै पिसाव पिएर । एक खबर पत्रिकाले आफ्नै पिसाव पिउने केही चर्चित मानिसहरुको नाम सार्वजनिक गरेको छ ।

स्वमूत्रपान सेवनलाई स्वास्थको दृष्टिकोणबाट राम्रो मानिदैन । तर मानिसहरु स्वमूत्रपान गर्न रुचाउँछन् । बेलायतमा पछिल्लो सर्वेक्षण अनुसार करिव ४ प्रतिशतले मूत्रपान गर्ने गरेको तथ्याङ्क सार्वजानिक भएको छ । यो तत्थ्याङक सार्वजनिक भएपछि केही व्यापारिक कम्पनी पिसाब बेच्न अग्रसर भएको समाचारमा उल्लेख छ ।

बेलायतमा मात्र होइन भारत र चीनमासमेत प्राचीनकाल देखि स्वमूत्रपान गर्नेहरु छन् । स्वास्थ्यलाभ हुने भन्दै मेक्सिकन मुक्केबाज ह्वाँ म्यानुयल मार्खेज, बेलायती अभिनेत्री सराह मिल्स, लेखक जेडी सालिन्गर, भारतीय पूर्व प्रधानमन्त्री मोरारजी देसाइले स्वमूत्रपान गर्दथे । पोयर्टो रिकोले त पिसाब मिसाइएको वियर नै बजारमा ल्याएको थियो । बिभिन्न् अनलार्इनहरूबाट साभार


SHARE

About Nepali Online Post

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment