Pchillo time Grda Afno film production sectors established artist Hrule Anubblai Rheko Dekii Bybshayik effort featured six days Baka Chen Kys Pryasma Kohei successful film Aeswryako Anubblai Kafno Forcing the creation of its own failure to submit Grda Gurney preparation artist Ramesh Upretile Forcing Chen Greka.
Kehi Bersko USA Bsai Pchi bracelet Nepal Aaka Unle Mubhima Forcing another film starring Greta Kamma busy Birheka Thiann Kclcitr Development Boardma title name Aeswrya Rheko Drta Graiskepchi Rmeshle Filmko Awpcharik Rupama Sarbjnik Greka leaked information.
पछिल्लो समय स्थापित कलाकार हरुले फिल्म निर्माण गर्दै आफ्नो फिल्मी क्षेत्रको अनुभबलाइ ब्यबशायिक रुप दिने प्रयास देखीइ रहेको छ ।यस प्रयासमा कोही सफल भएका छन त कोही असफल पनि ।आफ्नो अनुभबलाइ फिल्म ऐस्वर्याको निर्माण गर्दै प्रस्तुत गर्ने तयारी कलाकार रमेश उप्रेतिले पनि गरेका छन ।
केही बर्षको अमेरीका बसाइ पछि नेपाल आएका उनले ब्रासलेट मुभिमा अभिनय गरेता पनि अन्य फिल्मी काममा ब्यस्त भइरहेका थिएनन ।चलचित्र बिकास बोर्डमा टाइटल दर्ता गराइसकेपछि रमेशले फिल्मको नाम ऐस्वर्या रहेको जानकरी औपचारीक रुपमा सार्बजनिक गरेका छन ।
0 comments:
Post a Comment