DAILEKH-custody is brought from Australia 16 million purchase of a goat.



DAILEKH-custody is brought from Australia 16 million purchase of a goat. Both abroad to improve the local breed goat flock race 6 Boca took delivery has been enhanced. -


Local goat breed local goats brought for reform from abroad advanced race is underway, the District Livestock Service Office. At the time of the race to improve meat production in developing plans for peasants District Veterinary Office, said chief Amrit Solidarity. DAILEKH brought from Australia by a goat to be worth Rs 2 lakh 58 thousand Solidarity said.

Gaimadi 6 Boca district, naulekatuvala, khadkavada, velapata, bamsi and pines will be handed over to the groups and projects. The increase in meat production by improving young from hybrid breed of cattle development program authorized Prachanda said Khadka. "If bokamarphata local species of goat meat production increased to improve the breed is," animal development officer further said, "in less than meat production vrddhisagai good income source will be also." Chief District Officer Adhikari Ghimire from villages into a single function, Boca handed over. - See more 


दैलेख–दैलेखमा अष्ट्रेलियाबाट १६ लाखको बोका खरिद गरी ल्याइएको छ। लोकल बाख्राहरुमा नस्ल सुधार गर्न विदेशबाट बोथ गोट जातको ६ वटा उन्नत बोका ल्याएर वितरण गरिएको हो। - 
स्थानीय लोकल बाख्रामा नस्ल सुधारको लागि विदेशबाट उन्नत जातको बोका ल्याइएको जिल्ला पशु सेवा कार्यालय दैलेखले जनाएको छ। नस्ल सुधार गरी कम समयमा धेरै मासु उत्पादन किसानमा गराउने योजना रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख अमृतकुमार मास्केले बताए। अष्ट्रेलियाबाट दैलेख सम्म ल्याउँदा एउटा बोकाको मुल्य २ लाख ५८ हजार रुपैयाँ पर्ने मास्केले बताए।

६ वटा बोका जिल्लाका गमौडी, नाउलेकटुवाल, खड्कवाडा, वेलपाटा, बाँसी र सल्लेरीमा रहेका समुहहरुलाई हस्तान्तरण गरिने जनाइएको छ। वर्णशंकर पाठापाठीमा नस्ल सुधार गरी मासु उत्पादनमा वृद्धि गराउने कार्यक्रम रहेको पशु विकास अधिकृत प्रचण्ड खड्काले बताए। 'बोकामार्फत स्थानीय जातका बाख्रामा नस्ल सुधार भएमा मासु उत्पादनमा वृद्धि हुन्छ,' पशु विकास अधिकृत खड्काले भने, 'मासु उत्पादन वृद्धिसगै कम समयमै राम्रो आम्दानीको स्रोत पनि हुनेछ।' प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले गाँउबाट आएका समुहलाई एक कार्यक्रमकाबीच बोका हस्तान्तरण गरे। - 
SHARE

About Nepali Online Post

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment