400 increased Nepali porn jaqueline
Yo le site increased 400 Bnda Griskeko g porn Nepali jaqueline stored. Besides Nepali, Pakistani and Indian porn jaqueline Forcing Griskeko g yo Saitle stored. Nika Nepalma Kehi year Agadi Nai Charchama Aako humility Sreshtko porn Bhidiodeki Pchillo time Klejka Ketaketihrule Bnaako porn Bhidiosmet Vebsaitma g Biskeko stored. Hune Danikjaso updates Birheko g yo website hosted last 4 Bersdeki. The astringent normal 'look in' porn jaqueline Rakn Grer Milne Bakale Forcing site updated constantly Dekinc Bako.
Casale operation Grc Ysto website
Yo-site operating cost Rojagarika Korea Gaka Jankarianusar received a Nepalile Hun Greka. Agi 6 year Gaka Korea Unle Ysbat Ramro Amdani Grn Thalepchi Saitlai commercial Rupma Bdaaka Hun Agadi. Hune Suruwati Dinma Koriabata Bapani recent updates Biswka Tauँbat Kuna Forcing the astringent porn jaqueline and upload photos using Grn Griako Milne method Yes Hunale Saitma Nepali, Hindi and Pakistani Bhidiohru upload Cn Baka. Snchalkka Offulai site development partner Btaune Lama (name change) Bncn 'site Snchalkle monthly in more money Nika Ramro Saitbat Commauँcn yo. Forcing Tysaile yo Saitlai uni days Mnsayma Cn continuity. "
Ksri Commai Hunc?
Yo 'other obscene Sites Sites can be found Thupra Bigyapanhru Rakiaka Cn. Greco said the Kndma Tysbapt site Bigyapanma Snchalkle Greka Cn Commaune money. "Lamale Ratopateelai pronouncement. Uni Agadi Bncn 'Yo Nepalma Herne regular viewer Forcing Cn website. Cn certain Bhidiohru Nepalbata Aplodsmet Baka. "He Nuhauँda according Greka, vulgar term used Baka, various Skyandl, including Luker Kiciaka Saitma Bhidiohru upload pornographic or Kiciaka Shmtima Cn Baka. Sbajaso Bhidioka Mathi, bottom, right and left Sthanma advertising Rakiaka Hunale Forcing Commai Site Ramro g Nika.
Obscene Lekne closed, Dekhaune Aja Snchalnma
Bikash Lama Kurakani Grda Bncn Agadi, 'Nai Ysagi Videshbat Nepali porn site Nilopati Kthahru Lekine Dtkm Snchalnma Aako Theo. The domain level Nepalma Tysko Kehi Smaypchi 'bulk' Byo. Past level Snchalnma Lamo Smaydeki Aako Bne Aja Snchalnma g yo website. According to the proposal, including Snchalkle Acla site operations Greka Thia Grn Grn Gahro Bakale partner. They offer work yo Nepalma Garkanuni Bakale Offule Nmaneko Btauँda Unle Bne 'Ysta Saitle Garda Bigriako g Ktiko family home. Nepal Prhrile Ysbare be Dinuprne attention. "
४०० बढी नेपाली अश्लील भिडियो
यो साइटले ४०० भन्दा बढी अश्लील नेपाली भिडियो संग्रहित गरिसकेको छ । नेपाली अलावा पाकिस्तानी र भारतीय अश्लील भिडियो पनि यो साइटले संग्रहित गरिसकेको छ । नेपालमा केही वर्ष अगाडि निकै नै चर्चामा आएको नम्रता श्रेष्ठको अश्लील भिडियोदेखि पछिल्लो समय कलेजका केटाकेटीहरूले बनाएको अश्लील भिडियोसमेत वेबसाइटमा संग्रहित भइसकेको छ । दैनिकजसो अपडेट हुने यो वेबसाइट विगत ४ बर्षदेखि सञ्चालन भइरहेको छ । जो कसैले सामान्य ‘लग इन’ गरेर अश्लील भिडियो राख्न मिल्ने भएकाले पनि साइट निरन्तर अपडेट भएको देखिन्छ ।
कसले संचालन गर्छ यस्तो वेबसाइट
प्राप्त जानकारीअनुसार रोजगारीका लागि कोरिया गएका एक नेपालीले यो साइट संचालन गरेका हुन् । ६ बर्ष अघि कोरिया गएका उनले यसबाट राम्रो आम्दानी गर्न थालेपछि साइटलाई व्यवसायिक रूपमै अगाडि बढाएका हुन् । सुरुवाती दिनमा कोरियाबाटै अपडेट हुने भएपनि हाल विश्वका कुनै पनि ठाउँबाट जो कसैले अश्लील भिडियो तथा फोटो अपलोड गर्न मिल्ने प्रविधि प्रयोग गरिएको हुनाले यस साइटमा नेपाली, हिन्दी र पाकिस्तानी भिडियोहरू अपलोड भएका छन् । आफूलाई साइट संचालकका साथी बताउने विकास लामा (नाम परिवर्तन) भन्छन् ‘साइट संचालकले मासिक रूपमा निकै राम्रो पैसा कमाउँछन् यो साइटबाट । त्यसैले पनि उनी यो साइटलाइ निरन्तरता दिने मनसायमा छन् ।’
कसरी हुन्छ कमाइ ?
‘यो साइटका थुप्रै ठाउँमा अन्य अश्लील साइटका बिज्ञापनहरू राखिएका छन् । उक्त बिज्ञापनमा क्लिक गरेको खण्डमा त्यसबापत साइट संचालकले पैसा कमाउने गरेका छन् ।’ लामाले रातोपाटीलाई सुनाए । उनी अगाडि भन्छन् ‘नेपालमा यो वेबसाइट नियमित हेर्ने दर्शक पनि छन् । कतिपय भिडियोहरू नेपालबाटै अपलोडसमेत भएका छन् ।’ उनका अनुसार नुहाउँदै गरेका, अश्लील शब्द प्रयोग भएका, विभिन्न स्क्याण्डल, लुकेर खिचिएका वा सहमतिमै खिचिएका अश्लील भिडियोहरू समेत साइटमा अपलोड भएका छन् । सबैजसो भिडियोका माथि, तल दायाँ र बायाँ स्थानमा विज्ञापन राखिएका हुनाले पनि साइटको कमाइ निकै राम्रो छ ।
अश्लील लेख्ने बन्द, देखाउने अझै संचालनमा
कुराकानी गर्दै बिकास लामा अगाडि भन्छन्, ‘यसअघि विदेशबाट नै नेपाली अश्लील कथाहरू लेखिने साइट नीलोपाटी डटकम संचालनमा आएको थियो । तर त्यसको केही समयपछि उक्त डोमेन नेपालमा ’ब्लक’ भयो । तर विगत लामो समयदेखि संचालनमा आएको यो वेबसाइट भने अझै संचालनमा छ । उनका अनुसार संचालकले एक्लै साइट संचालन गर्न गाह्रो भएकाले पार्टनर गर्न समेत प्रस्ताव गरेका थिए । नेपालमा यो काम गैरकानुनी भएकाले आफूले उनको प्रस्ताव नमानेको बताउँदै उनले भने, ‘यस्ता साइटले गर्दा कतिको घर परिवार बिग्रिएको छ । नेपाल प्रहरीले यसबारे ध्यान दिनुपर्ने हो ।’
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment