petrol distribution >> भोलिदेखि सबै पम्पले बिहान ७ बजेदेखि तेल बाँड्ने, राति वितरणमा रोक

22 phagun, Katmadun। Katmadun हेरिएको Aitbar Uptykama बिहान नयाँ इन्धन तेल वितरण Pmphrubat Bako G Hune लागि प्रतीक्षा, मा 7 हूँ थाले।
प्रारम्भिक नेपाल तेल Nigmlai Bnepchi Ysto Grn 7 Bjedeki Nai Pmpbat तेल वितरण प्रणालीमा घर Mntralyle Telko Grnka सहज वितरण लागत Lageko Hun पुनः सुरु गर्न।
सबै Pmple बिहान Uptykaka अब 7 Bjedeki तेल वितरण Thalne Nigmka नेपाल तेल प्रवक्ता मुकुंद Gimirele बताए।
सबै Pmpama Agilla Ysanusar Puryaine G पेट्रोल। प्रति snecn Vivrnshitko जानकारी दिन SKINC Bnne अनुमानित परिमाण टा ँ Telko Pmphrule Afno Pmpama Aako Kti Sbwarika लागत तेल। जबरजस्ती तेल भवन Npaunee Bsser Tysbat Lamo लाइन अनुमान मुद्दा, Griako G मेटाउन।
तेल Nigmko Thankot Dipobat Ratisamm तेल डि ँ दा Anugmnma समस्या त प्रारम्भिक Akaptk Bakale सबै Pmpbat Thalne कर्नेल तेल वितरण प्रणाली निर्देशन Grn Diiako Grihmntralyka Yadbraj Koiralale प्रवक्ता बताए।
Pmphrulai Belukako Smayma इन्धन वितरण र वितरण Grn Ndine Hune सबै विवरण Rakhine घर Mntralyle Janaako G Telko। Greka तेल Lyaar Pmphrule Nai Bdmasi Telko आपूर्ति स्वभाविक Nbako Bnda Griako Ysto सिस्टम कारण।
"जबरजस्ती Rati Pmpama Aaka Telmdhye 10 प्रतिशत ठूलो Gunaso Nbadi Pmpbata Kalobjriyako Hatma Pugeko Bnne 'प्रवक्ता Koiralale Bne-'tysakarn Rati अब Bneka Grn तेल Badn Npaine सिस्टम सोचिरहनुभएको आयोजित।"
अब बिहान Prhrile Kseko Agillo दिन Petrolko परिमाण प्रमाणित इन्धन वितरण Grn Dinec Grer MATRA।
"Telko Tyancomma Pmpako परिमाण Aako Agillo दिन Jttika G / Herer सक्दैन बिहान वितरण Grn Diinec MATRA 'Bne Koiralale।
वृहत र Ssstrko 24 घण्टा खुला पंप
Ysta घर Mntralyle नेपाल र सशस्त्र गार्ड Prhreelai जबरजस्ती Afna अब 24 Gnta खुला पेट्रोल पम्प Srwsadharnka Diako G Rakn निर्देशन खर्च।
Pmpama तेल वितरण Nrokn Nski निर्देशन Koiralale Diiako प्रवक्ता बताए। Su su Samakhusi Nksal Prhriko नेपाल र सशस्त्र Prhriko Hlchok Bktpurko पेट्रोल Pmpama Srwsadharnle जबरजस्ती तेल Haln Paunecn Rupama सहज।
आफ्नो प्राथमिकता Ysagi Pmple Phu ँ cwalako Swareelai Brirheka Thia तेल थियो। जबरजस्ती दिन Dera इन्धन तेल Nigmlai Prhrika Pmpama Skesamm Diako G Mntralyle निर्देशन।






२२ फागुन, काठमाडौं । आइतबारदेखि काठमाडौं उपत्यकामा बिहान ७ बजेबाट नै पेट्रोल पम्पहरुबाट तेल वितरण सुरु हुने भएको छ ।
गृह मन्त्रालयले तेलको वितरण सहज गर्नका लागि नेपाल आयल निगमलाई बिहान ७ बजेदेखि नै पम्पबाट तेल वितरण गर्न भनेपछि यस्तो व्यवस्था सुरु हुन लागेको हो ।
अब उपत्यकाका सबै पम्पले बिहान ७ बजेदेखि तेल वितरण थाल्ने नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।
यसअनुसार सबै पम्पमा अघिल्लै दिन पेट्रोल पुर्‍याइने छ । पम्पहरुले आफ्नो पम्पमा आएको तेलको परिमाण अनुसार कति सबवारीका लागि तेल दिन सकिन्छ भन्ने अनुमानित विवरणसहितको सूचना टाँस्नेछन् । त्यसबाट लामो लाइन बसेर पनि तेल भर्न नपाउनेे समस्या हट्ने अनुमान गरिएको छ ।
आयल निगमको थानकोट डिपोबाट रातिसम्म तेल दिँदा अनुगमनमा समस्या भएकाले अब बिहान एकैपटक सबै पम्पबाट तेल वितरण थाल्ने गरी व्यवस्था गर्न निर्देशन दिइएको गृहमन्त्रालयका प्रवक्ता यादबराज कोइरालाले बताए ।
पम्पहरुलाई बेलुकाको समयमा इन्धन वितरण गर्न नदिने र वितरण हुने तेलको सबै विवरण राखिने गृह मन्त्रालयले जनाएको छ । तेल ल्याएर पम्पहरुले नै बदमासी गरेका कारण तेलको आपूर्ति सहज नभएको भन्दै यस्तो व्यवस्था गरिएको हो ।
‘राति पम्पमा आएका तेलमध्ये १० प्रतिशत पनि नबाँडी पम्पबाटै कालोबजरीयाको हातमा पुगेको भन्ने गुनासो ब्यापक आयो’ प्रवक्ता कोइरालाले भने-‘त्यसैकारण अब राति तेल बाँड्न नपाइने व्यवस्था गर्न भनेका हौं ।’
अब बिहान प्रहरीले अघिल्लो दिन खसेको पेट्रोलको परिमाण प्रमाणित गरेर मात्रै इन्धन वितरण गर्न दिनेछ ।
‘पम्पको ट्यांकमा तेलको परिमाण अघिल्लो दिन आएको जत्तिकै छ/छैन हेरेर मात्रै बिहान वितरण गर्न दिइनेछ’ कोइरालाले भने ।
प्रहरी र सशस्त्रको पम्प २४ घण्टा खुला
यस्तै गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पनि अब आफ्ना पेट्रोल पम्प सर्वसाधरणका लागि २४ घन्टा खुला राख्न निर्देशन दिएको छ ।
पम्पमा तेल नसकी वितरण नरोक्न निर्देशन दिइएको प्रवक्ता कोइरालाले बताए ।  अब नेपाल प्रहरीको नक्साल र सामाखुसी तथा सशस्त्र प्रहरीको हलचोक र भक्तपुरको पेट्रोल पम्पमा सर्वसाधरणले पनि सहज रुपमा तेल हाल्न पाउनेछन् ।
यसअघि यी पम्पले पहुँचवालाको सवारीलाई प्राथमिकता दिएर तेल भरिरहेका थिए । आयल निगमलाई प्रहरीका पम्पमा सकेसम्म धेरै इन्धन दिन पनि मन्त्रालयले निर्देशन दिएको छ ।
SHARE

About Nepali Online Post

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment