news24 :: सुगौंली सन्धि भएर दुख्छ त कहिले कोशी बनेर कटकटी खान्छ ( पुरा भिडियो सहित )

S three published May, 2016
Hunc similar treaty, compromise equal Grinc ma nei. Eastern Nepal and the Nepalese Jntale Itihasma Ysta Grnu Samjutahru peace abusive and Peedadayi Jasco yo effect ¥ g Ahilesammko Pustale Bhogirhanu Preko. Hunt Itihasma worth Grn proud Dera Panahru Purkhale Nai Bridiaka Cn, Jasco Adharma Forcing Aja stickler Nepali figuring high Parne Bner Scheer and techne Dharti Mngye Cn. Su Su Peler Glaun Nskeka Hraun Yuddma level Chimeki Nskeka three British and Indian diplomatic paperwork Shaskle Kelma Nepalilai Tauँtauँma fusible, Dera Jhukyaa Panahruma. Jun Khile Sugunli Bar Dukrc the Khile Koshi Treaty Ktkti Khanc Baner.

सन्धि समान हुन्छन , सम्झौता बराबरीमा नै गरिन्छ । तर नेपाल र नेपाली जनताले इतिहासमा यस्ता अपमानजनक र पीडादायी सन्धि सम्झौताहरु गर्नु प¥यो जस्को असर अहिलेसम्मको पुस्ताले भोगिरहनु परेको छ । हुनत इतिहासमा गर्व गर्न लायक धेरै पानाहरु पुर्खाले नै भरिदिएका छन् , जस्को आधारमा अझै पनि हामी नेपाली हौं भनेर शीर उच्च पार्ने र टेक्ने धर्ती मनग्ये छन् । तर युद्दमा हराउन नसकेका र पेलेर गलाउन नसकेका ती अंग्रेज र छिमेकी भारतीय शासकले कुटनीतिक र कागजी खेलमा नेपालीलाई ठाउँठाउँमा गलाए , धेरै पानाहरुमा झुक्याए । जुन कहिले सुगौंली सन्धि भएर दुख्छ त कहिले कोशी बनेर कटकटी खान्छ ।


SHARE

About Nepali Online Post

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment