फेसबुकका सिइओ तथा संस्थापक मार्क जुकरबर्ग विश्वका सबैभन्दा धनी व्यक्तिहरुको सूचिमा छैटौँ स्थानमा उक्लिएका छन् । ४४ अर्ब ६० करोड डलर सम्पत्ति सहित जुकरबर्ग विश्वका छैटौँ धनी व्यक्ति बन्न सफल भएका हुन् ।
फोब्र्स म्यागेजिनले हालै सार्वजनिक गरेको सन् २०१६ का विश्वका अर्वपतिहरुको सूचिमा ३१ वर्षका जुकरबर्गले पहिलोपल्ट आफुलाई विश्वका टपटेन अर्बपतिको सूचिभित्र पारेका हुन् । गत वर्ष १६ औँ स्थानमा रहेका जुकरबर्गले १० स्थान फड्को मारेका हुन् ।
पछिल्लो एक वर्षमा उनको सम्पत्ति ११ अर्ब २० करोड डलरले बढेको छ । विश्वका टपटेन धनाढ्यमा उनी सबैभन्दा कान्छा हुन् । टपटेनमा परेका दोश्रो कम उमेरका अर्बपती अमेजनका संस्थापक जेफ बेथाुसको उमेर ५१ वर्ष छ र उनी जुकरबर्ग भन्दा एक स्थान माथि अर्थात् पाचौँ स्थानमा रहेका छन् ।
यो सँगै जुकरबर्ग अमेरिकाको चौथो धनी व्यक्ति बनेका छन् । अमेरिकामा ४० वर्षभन्दा कम उमेरका अर्बपतिहरुमा भने उनी एक नम्बरमै उक्लिएका छन् ।
स्मरण रहोस् जुकरबर्ग विश्वका शक्तिशाली व्यत्तिहरुको सूचिमा १९ औँ नम्बरमा रहेका छन् । केही महिनाअघि पुत्रीलाभ गरेका जुकरबर्ग दम्पतिले छोरी जन्मेको उपलक्ष्यमा आफ्नो नाममा रहेको फेसबुकको शेयरमध्ये ९९ प्रतिशत कल्याणकारी कार्यमा दान गर्ने घोषणा गरिसकेका छन् ।
को को विश्वका टपटेन अर्वपतिको सूचिमा ?
१. बिल गेट्स : सम्पत्ति ७५ अर्ब डलर, अमेरिका
२. एमान्सियो ओर्टेगा : सम्पत्ति ६७ अर्ब डलर, स्पेन
३. वारेन बफेट : सम्पत्ति ६०.८ अर्ब डलर, अमेरिका
४. कार्लोस स्लिम हेलु : सम्पत्ति ५० अर्ब, मेक्सिको
५. जेफ बेजोस : सम्पत्ति ४५.२ अर्ब, अमेरिका
६. मार्क जुकरबर्ग : सम्पत्ति ४४.६ अर्ब, अमेरिका
७. ल्यारी इलिसन : सम्पत्ति ४३.६ अर्ब, अमेरिका
८. माइकल ब्लुम्बर्ग : सम्पत्ति ४० अर्ब, अमेरिका
९. चाल्र्स कोच : सम्पत्ति ३९.६ अर्ब, अमेरिका
१०. डेभिड कोच : स्रम्पत्ति ३९.६ अर्ब, अमेरिका
२. एमान्सियो ओर्टेगा : सम्पत्ति ६७ अर्ब डलर, स्पेन
३. वारेन बफेट : सम्पत्ति ६०.८ अर्ब डलर, अमेरिका
४. कार्लोस स्लिम हेलु : सम्पत्ति ५० अर्ब, मेक्सिको
५. जेफ बेजोस : सम्पत्ति ४५.२ अर्ब, अमेरिका
६. मार्क जुकरबर्ग : सम्पत्ति ४४.६ अर्ब, अमेरिका
७. ल्यारी इलिसन : सम्पत्ति ४३.६ अर्ब, अमेरिका
८. माइकल ब्लुम्बर्ग : सम्पत्ति ४० अर्ब, अमेरिका
९. चाल्र्स कोच : सम्पत्ति ३९.६ अर्ब, अमेरिका
१०. डेभिड कोच : स्रम्पत्ति ३९.६ अर्ब, अमेरिका
Fesbukka Siio र संस्थापक मार्क Zuckerberg Biswka Sbabnda धनी Wyktihruko Sucima Catu ँ Sthanma Ukliaka Cn। 44 अर्ब, 60 करोड non- फिर्ता सम्पत्ति धनी व्यक्ति Zuckerberg Biswka Catu ँ Bann Hun BAKA सफल सहित।
फोर्ब्स Myagejinle Hallay सार्वजनिक ग्रिको वर्ष 2016 Biswka Arvptihruko Sucima 31 Warska Jukrbergle Philoplt Offulai Biswka Tpten Arbptiko Sucibitr Hun Pareka। गत वर्ष, 16 देखि 10 स्थान Fdco Mareka Hun हरे ँ Sthanma Rheka Jukrbergle।
तिनीहरूले 11 अर्ब 20 करोड Dlrle Pchillo Warsma Bdeko ग्राम एक धन छ। Uni Biswka Tpten Dnadyama Sbabnda Hun Kanchha। मा Preka Doshro Tptenma Umerka Arbpti Amejnka Umer 51 वर्ष र छ र Uni Zuckerberg संस्थापक जेफ Bethausko Bnda Pachau ँ Sthanma Rheka Cn अर्थात् एक स्थान Mathi।
Zuckerberg Sungai तिमिलाइ Amerikako Chautho Bneka Cn dives। Amerikama 40 Warsbnda Nmberma Ukliaka Cn एक कम Umerka Arbptihruma Bne Uni।
Zuckerberg Rhos Biswka शक्तिशाली Wyttihruko Sucima 1 9 हरे ँ Nmberma Rheka Cn सम्झे। Greka Kehi Mahinaagi Putreelab Zuckerberg Dmptile Rheko Fesbukko Seyrmdhye नाममात्र 99 प्रतिशत छोटो Jnmeko Uplkshyama Afno दान Gurney Karyama Griskeka Cn कल्याण घोषणा।
को Biswka Tpten Sucima Arvptiko मा?
एक। बिल गेट्स: सम्पत्ति 75 अर्ब, non- फिर्ता, अमेरिका
द्वितीय। Mansio ortega: 67 अर्ब सम्पत्ति, non- फिर्ता, स्पेन
Iii। वारेन बफेट: सम्पत्ति 60.8 शुद्धता अर्ब, non- फिर्ता, अमेरिका
Iv। कार्लोस स्लिम मिष्ठान्न: सम्पत्ति 50 अर्ब, मेक्सिको
पाँच। जेफ Bezos: सम्पत्ति 45,2 अर्ब अमेरिकी
VI। मार्क Zuckerberg: सम्पत्ति 44,6 अर्ब अमेरिकी
सात। Lyari Ilisn: सम्पत्ति 43,6 अर्ब अमेरिकी
आठ। माइकल Blumberg: सम्पत्ति 40 अर्ब अमेरिकी
IX। चार्ल्स कख: सम्पत्ति 3 9 6 अर्ब अमेरिकी
एक्स .. Debhid कोच: Srmptti 3 9 6 अर्ब अमेरिकी
0 comments:
Post a Comment