ear >> सावधान ! कम सुन्ने वा कान बज्ने समस्या छ ?

Tele-hearing or ear ringing problem Fonma Kura Garda g Bne octave voice suddenly Rhanu Hola. Yo Kanko disease 'Acastik Nyuroma'ko Lcshyan Forcing SCC Hun. Forcing Bnaun SCC Ysle Manislai deaf ones.
All India Institute of Medical Sciences (AIIMS), former director of the ENT specialist and Dr. SK Acastik according Kkkdka Wastwma neuroma tumor Prkarko be one. Level, eliminating Ysle Kyansr Nagraa Forcing Bne Grn SCC hearing. Dila Dekine Huँda Birameelai Nai yo disease symptoms Ysko Lageko Huँdan doubt. ENT specialist Dr. Medant Medisitika. KK according Hadaka Acastik neuroma tumor growth Warsun Lagn SCC Hun. DR. Hada Bncn 'Suruma leaf disease treatment Sjilo Hunc Lage. "-ajenji

टेलिफोनमा कुरा गर्दा अचानक आवाज कम सुन्ने वा कान बज्ने समस्या छ भने सर्तक रहनु होला । यो कानको रोग ‘एकास्टिक न्युरोमा’को लक्ष्यण पनि हुन सक्छ । यसले मानिसलाई बहिरो पनि बनाउन सक्छ ।

अखिल भारत आयुर्विज्ञान संस्थान (एम्स) का पूर्व निर्देशक एवं ईएनटी विशेषज्ञ डा. एसके कक्कडका अनुसार एकास्टिक न्युरोमा वास्तवमा एक–एक प्रकारको ट्युमर हो । तर, यसले क्यान्सर नगराए पनि श्रवण शक्ति भने नष्ट गर्न सक्छ । यसको लक्षण ढिला देखिने हुँदा बिरामीलाई यो रोग लागेको शंका नै हुँदैन । मेदान्त मेडिसिटीका ईएनटी विशेषज्ञ डा. केके हाडाका अनुसार एकास्टिक न्युरोमा ट्युमर विकास हुन वर्षौं लाग्न सक्छ । डा. हाडा भन्छन् ‘सुरुमा रोग पत्ता लागे उपचार सजिलो हुन्छ ।’ –एजेन्जी
SHARE

About Nepali Online Post

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment