Buddha means the last known Ryapr Yuwapustabic Sata Dharanka Yuwayuwateelai Ryap Sunaar Diirheka Thia striptease. ¥ Ymbuddhko Yapasँga Dharanka Dije Double B in English, Hindi and Nepali songs Haibholtejma Grer Mix the house busy Thia Yuwayuwatslai Asinpsin Hunegri Nchaun. -
Laure famous striptease Yuwabic Byatlbata Ryap Gako Byalentains Yuwahrulai Diirheka Thia Dharanka Demma. Baka Dharanko Hukpachodawada Risortma Bela Yuwayuwati Mdhyratsamm Lauresँg overjoyed and Rmaa sung. The formal program Yuwayuwati Dharanka Tyso Ahile each Satajaso Grer Nachne Nai, Greka Cn Gaune Gurney and fun. Culture Night Grn Dharanma Yuwale Kehi first development environment Nhuँda Unihruko Search Forcing Sochejasto effort Sken Tikn Lamo time. Level, the house Ahile Yuwayuwati Nai Knight Kalcrma Rmaun Thalepchi Dmadm clubs, bars and Resturent Khulirheka Cn.
Kuna Open Dansparti Dera Hune Dharanma Kehi Smayyta number Partiko Tysta Gteko g. Level, Tysko Tauँ Dmadm Khulda Clbhrule Lidacn Gaka Knight. Can Pokrajsto or external Prytkko Katmaduँ Dharanma arc. Forcing the first Culture Night Tysaile Thien Fstaako. Level, Pchillo time Deshvidesh Gumeka Dharanehru Nai Knight Kalcrko Khozima Lagepchi Dmadm clubs, bars, Dohori Khuln Thaleka Cn. First Night club culture Fstaune Ashama Khuleka Kehi Deco and political reasons Dohori Cln Nsker Baka Thia close. Level, Country Peace Margma Lagepchi Ahile Dmadm club, Dance Bar, Dohori evening, night Resturent Khuln Thaleka Cn Forcing Bddo g Comp Tyhaan Yuwayuwatiko arc.
Dharanma Hallay Khuleko club Domle Yuwayuwateelai Nchaun Program Planning Grda Aako g each Sata. Dije double Beale Strrchalnma Lyaako Yuwayuwateelai targeted Grda each time yo Clble Pchillo Gurney Greco Hpta party hosted six Bne Kehi Warsagideki Dije Lalitle Grirheko Clbma Forcing g Yuwayuwatiko party Jmne Greco. Yuwapustabic the house Bela Night Kalcrko demand Bdirheko Dharanma Kehi Smayagi Dansbar Khuleko g. Forcing Dharan 9ma Khuleko Dansbarma Yuwayuwatiko Ramra Dekinc presence. Dharan 9ma Khuleko Dohori Sajma Forcing Nachne Gauneko crowd each night Lagc Bne Byandhruko Hune Laib presentation Malidagolgayt Resturentma Forcing Sngeetpremiko Bacla Lagc crowd. Culture Night Grn active development Dharanko Dije Double B Dharanma Bat Night Kalcrko importance Btauँcn Yuwapustale Bujn Thaleko. Bncn, "Pusta Night Laifma Rmaun Chahnc Ahileko. Can cost Dharanka Philajsto time now. "
Lamo Smaydeki nightclub Clauँda Aaka Fine Raiko Anubvma Suruka Dinma Knight Kalcrprati Smajko Forcing Thien Khasa cooperation. Forcing wrong Sentinel Prshasnle Njrle mere ¥ Theo Herne c. Level, fatigue Ahile Dinbriko Metaun Forcing Knight Kalcrma Rmaun Chahnc Yuwapusta Shria. Fine Bncn "Forcing Knight Philabnda Smajle Bujn Thaleko g Laifko importance. Yuwapustale Smajlai a bad influence extended Nprne Hisable Agadi Lynn Knight Kalcrle SCC commercially. Ysle Yuwapustalai Hunc Rmaun comfortable.
युवापुस्ताबीच चर्चित र्यापर यम बुद्ध गत साता धरानका युवायुवतीलाई र्याप सुनाएर मनोरञ्जन दिइरहेका थिए । यमबुद्धको ¥यापसँगै धरानका डिजे डबल बी अंग्रेजी, हिन्दी र नेपाली गीत हाइभोल्टेजमा मिक्स गरेर धराने युवायुवतस्लाई असिनपसिन हुनेगरी नचाउन व्यस्त थिए। -
र्याप ब्याटलबाटै युवाबीच चर्चित लाउरे गएको भ्यालेन्टाइन्स डेमा धरानका युवाहरूलाई मनोरञ्जन दिइरहेका थिए । धरानको हुक्पाचोङवाङ रिसोर्टमा भेला भएका युवायुवती मध्यरातसम्म लाउरेसँग नाचे, गाए र रमाए । त्यसो त अहिले हरेक साताजसो धरानका युवायुवती औपचारिक कार्यक्रम नै गरेर नाच्ने, गाउने र मस्ती गर्ने गरेका छन् । पहिला केही युवाले धरानमा नाइट कल्चर विकास गर्न खोजे पनि सोचेजस्तो माहोल नहुँदा उनीहरूको प्रयास लामो समय टिक्न सकेन । तर, अहिले
धराने युवायुवती नै नाइट कल्चरमा रमाउन थालेपछि धमाधम क्लब, बार र रेस्टुरेन्ट खुलिरहेका छन् ।
कुनै समय खुला डान्सपार्टी धेरै हुने धरानमा केही समययता त्यस्ता पार्टीको संख्या घटेको छ । तर, त्यसको ठाउँ धमाधम खुल्दै गएका नाइट क्लबहरूले लिदैछन् । धरानमा काठमाडौँ वा पोखराजस्तो बाह्य पर्यटकको चाप छैन । त्यसैले पनि पहिला नाइट कल्चर फस्टाएको थिएन । तर, पछिल्लो समय देशविदेश घुमेका धरानेहरू नै नाइट कल्चरको खोजीमा लागेपछि धमाधम क्लब, बार, दोहोरी खुल्न थालेका छन् । पहिला नाइट कल्चर फस्टाउने आशामा खुलेका केही क्लब र दोहोरी देशको राजनीतिक कारण चल्न नसकेर बन्द भएका थिए । तर, देश शान्ति मार्गमा लागेपछि अहिले धमाधम क्लब, डान्स बार, दोहोरी साँझ, नाइट रेस्टुरेन्ट खुल्न थालेका छन् अनि त्यहाँ युवायुवतीको चाप पनि बढ्दो छ ।
धरानमा हालै खुलेको क्लब डोमले हरेक साता युवायुवतीलाई नचाउन कार्यक्रम आयोजना गर्दै आएको छ । डिजे डबल बीले सञ्चालनमा ल्याएको यो क्लबले पछिल्लो समय युवायुवतीलाई लक्षित गर्दै हरेक हप्ता पार्टी गर्ने गरेको छ भने केही वर्षअघिदेखि डिजे ललितले सञ्चालन गरिरहेको क्लबमा पनि युवायुवतीको पार्टी जम्ने गरेको छ । धराने युवापुस्ताबीच नाइट कल्चरको माग बढिरहेको बेला धरानमा केही समयअघि डान्सबार खुलेको छ । धरान ९मा खुलेको डान्सबारमा पनि युवायुवतीको राम्रै उपस्थिति देखिन्छ । धरान ९मै खुलेको दोहोरी साँझमा पनि नाच्ने गाउनेको हरेक रात भीड लाग्छ भने ब्यान्डहरूको लाइभ प्रस्तुति हुने मालिङ्गोलगायत रेस्टुरेन्टमा पनि संगीतप्रेमीको बाक्लै भीड लाग्छ । धरानको नाइट कल्चर विकास गर्न सक्रिय डिजे डबल बी धरानमा बल्ल नाइट कल्चरको महत्व युवापुस्ताले बुझ्न थालेको बताउँछन् । भन्छन्, 'अहिलेको पुस्ता नाइट लाइ्फमा रमाउन चाहन्छ । अब धरानका लागि पहिलाजस्तो समय छैन ।'
लामो समयदेखि नाइट क्लब चलाउँदै आएका ललित राईको अनुभवमा सुरुका दिनमा नाइट कल्चरप्रति समाजको पनि खासै सहयोग थिएन । प्रहरी प्रशासनले पनि गलत नजरले मात्र हेर्ने ग¥थ्यो । तर, अहिले दिनभरिको थकान मेटाउन पनि नाइट कल्चरमा रमाउन चाहन्छ शहरिया युवापुस्ता । ललित भन्छन्, 'पहिलाभन्दा समाजले पनि नाइट लाइफको महत्व बुझ्न थालेको छ । युवापुस्ताले समाजलाई गलत असर नपर्ने हिसाबले अगाडि बढाए नाइट कल्चरले व्यावसायिक रूप लिन सक्छ । यसले युवापुस्तालाई रमाउन सहज हुन्छ ।
0 comments:
Post a Comment