The name of the virus in Hong Kong Kathmandu-the capital city known as avian species virus (H 3 N 2) infection has increased doctors have said. Becoming the main factor in the seasonal flu as the virus this year, a little hard to say that their views.
Tropical Disease Hospital in the capital tekusthita Shukraraj daily 25 to 30 new patients have begun to reveal. Phagunayata about 9 were admitted to the hospital, according to the needed. Piles of patients and also a large number of other hospitals in Hong Kong the virus is estimated to be sick.
Other common flu Persistent cough, sore throat, respiratory problems, fever more than 102 degrees, the symptoms are bleaching. Rogipratirodhi his weakened virus and affect more dirgharogilai. Hong Kong flu, said the young man, and there are no serious impact on other svasthyasamasya dengue expert, Dr. saruvaroga. Sher Bahadur Pun said. He said, "This disease is seen as the first infection, a little hard."
The virus was found in Hong Kong for the first time in 1 9 68 10 to 40 million people have died at that time is estimated. This virus was found in Hong Kong two years, the world's most land was fanned. 1 9 can be influenced by more than 70 after-born virus that doctors said.
DR. Pun previous year, according to central Nepal three months of this virus is active literacy seemingly make this year. Once cured, returnees re-assimilation, a long time to heal era of medicine manufacturing is not a problem. "What sort Hong Kong virus in different species of virus, we'll chuttyairaheka," Pun said, adding that one species to another species, infection can also be cured after. '
Upper respiratory system to attack the virus in Hong Kong first person to ignore the gradual transition to the inside of the respiratory system is also. Then, with conditions deteriorated and bhentiletaramai upon treatment to the victim.
Shen fever control, respiration difficult, even satadinasamma even cure colds, doctors recommend you to leave the hospital. The name is now known as the swine flu Seasonal flu (H 1 N 1, influenza type B) of the virus are active. The most hanakanaphlu hard as they say is coming.
The weather in Hong Kong phlusamgai other viruses also urges the doctor to avoid. For this purpose, a church crowded, plenty of food to eat jholila, sankramitale used napkins, utensils others not used, at least one meter sankramitasamga living alone, hand namilaunejasta adopt measures to their suggestions. Such viruses commonly cough and sneeze as when to move the process to avoid these. Handshake, collective purpose, keyboard, pen, lintel hyandilajasta use of resources can also be caused by such a virus infection. Personal sarasaphaisamgai washing hands to help prevent the coughing habit of infection, says the doctor.
काठमाडौं-राजधानीमा हङकङ फ्लुका नामले चिनिने एन्फ्लुएन्जा प्रजाति भाइरस (एच३एन२) संक्रमणको प्रकोप बढेको चिकित्सकले बताएका छन् । मौसमी फ्लुको मुख्य कारक बनिरहेको उक्त जीवाणु यस वर्ष अलि कडा रूपमा देखिएको उनीहरूको भनाइ छ।
राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा दैनिक २५ देखि ३० नयाँ बिरामी भेटिन थालेका छन् । फागुनयता करिब ९ जनालाई भर्ना नै गर्नुपरेको अस्पतालले जनाएको छ । अन्य अस्पतालका ओपिडी तथा आइसियुमा पनि ठूलो संख्यामा हङकङ फ्लुका बिरामी हुन सक्ने अनुमान छ।
अन्य सामान्य फ्लुमा लगातार खोकी, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या, १०२ डिग्रीभन्दा बढी ज्वरो आउनेजस्ता लक्षण हुन्छन् । तिनका भाइरसले रोगीप्रतिरोधी क्षमता कमजोर भएका र दीर्घरोगीलाई बढी असर गर्छन् । हङकङ फ्लुले भने युवक र अन्य स्वास्थ्यसमस्या नभएकालाई पनि गम्भीर असर गरिरहेको टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । उनले भने, 'यो रोग पहिलोपटक संक्रमण हुनेमा अलि कडा रुपमा देखिएको हो ।'
पहिलोपटक सन् १९६८ हङकङमा भेटिएको यो भाइरसले त्यति बेला १० देखि ४० लाख मानिसको ज्यान लिएको अनुमान छ । हङकङमा भेटिएको दुई वर्षमै संसारका अधिकांश देशमा यो भाइरस सल्किएको थियो । १९७० पछि जन्मिएकाहरूमा भाइरसले बढी असर गरेको हुन सक्ने चिकित्सकको भनाइ छ ।
डा. पुनका अनुसार अघिल्ला वर्षमा नेपालमा मध्य चैतदेखि यो भाइरस देखिने गरेकामा यस वर्ष फागुनदेखि नै सक्रिय छ । एकपटक निको भएर फर्किएकालाई पुनः बल्झने, लामो समयसम्म पनि निको नहुने समस्या पनि थपिइरहेको छ । 'हङकङ फ्लुका विभिन्न प्रकारमध्ये कुन प्रजातिको भाइरस हो, हामी छुट्ट्याइरहेका छौँ,' पुनले थपे, 'एउटा प्रजाति निको भएपछि अर्को प्रजातिको संक्रमण पनि हुनसक्छ ।'
सुरुमा व्यक्तिको माथिल्लो श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने हङकङ फ्लुलाई बेवास्ता गरे यो बिस्तारै भित्री श्वासप्रश्वास प्रणालीमा पनि संक्रमण हुन्छ । त्यसपछिको अवस्थामा पीडितलाई आइसियु र भेन्टिलेटरमै राखेर उपचार गराउनुपर्ने हुन्छ ।
ज्वरो नियन्त्रणमा नआउने, श्वासप्रश्वास कठिन हुने, सातादिनसम्म पनि रुघाखोकी निको नभए, अस्पताल गइहाल्न चिकित्सकको सुझाव छ । अहिले स्वाइनफ्लु नामले चिनिने मौसमी रुघाखोकी (एच१एन१, इन्फ्लुएन्जा बी टाइप) का भाइरस पनि सक्रिय छन् । ती सबैभन्दा हङकङफ्लु कडा रूपमा आइरहेको उनीहरू बताउँछन् ।
यो मौसममा हङकङ फ्लुसँगै अन्य भाइरसबाट पनि जोगिन चिकित्सक आग्रह गर्छन् । यसका लागि भिडभाडमा नजाने, प्रशस्त झोलिला खाने कुरा खाने, संक्रमितले प्रयोग गरेको रुमाल, भाँडा अरूले प्रयोग नगर्ने, संक्रमितसँग कम्तीमा एक मिटर परै बस्ने, हात नमिलाउनेजस्ता उपाय अपनाउन उनीहरूको सुझाव छ । सामान्यतः यस्ता भाइरस खोकी तथा हाच्छिउँ गर्दा सर्ने भएकाले यी प्रक्रियाबाट जोगिनुपर्छ । हात मिलाउँदा, सामूहिक प्रयोजनका किबोर्ड, कलम, ढोकाका ह्यान्डिलजस्ता साधनको प्रयोग पनि यस्ता भाइरस संक्रमणको कारण हुन सक्छन् । व्यक्तिगत सरसफाइसँगै साबुनपानीले हात धोइरहने बानीले संक्रमणबाट जोगाउन मद्दत गर्ने चिकित्सक बताउँछन् ।
0 comments:
Post a Comment