new way to download payable apps for free : learm more

कलेज पढ्ने दिनहरुमा साथीहरुबीच प्रायः सबै चिज सित्तैमा प्राप्त गर्ने होडबाजी नै चल्छ । छलछाम, तिकडम मात्र होइन कहिलेकाहीँ राम्रै सँग बुद्धि लगाएर पनि पैसा पर्ने चिजहरुलाई सित्तैमा पाउने कसरत गरिन्छ । कुनै प्रतिस्पर्धा होस् र त्यसमा केहीपनि खर्च नगरीकन भाग लिएर पुरस्कार जितियोस् । त्यो भन्दा मज्जा के हुन्छ ? मोबाइल फोनको यो जमानामा मोबाइल फोन सँग सम्बन्धित कुराहरु जसलाई पैसा तिर्नुपर्छ ती निशुल्क प्राप्त गर्नुजत्तिको आनन्द अरु नहोला । 

अहिले स्मार्टफोनमा अनगिन्ती एपहरु निशुल्क नै हुने भएपनि कतिपय एपहरु पैसा तिरेर डाउनलोड गर्नुपर्ने हुन्छ । तर यदि बुद्धि घुमाउने हो भने पैसा तिरेर डाउनलोड गर्नुपर्ने कतिपय एपहरु समेत निशुल्क डाउनलोड गर्न सकिन्छ । यसका लागि तपाइँले गुगल प्ले स्टोरमा गएर प्रोमो कोड्स नामको यो एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

 एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । यस एपले विभिन्न एप निर्माता कम्पनीहरुलाई उनीहरुको एपको बारेमा प्रयोगकर्ताको धारणा उपलब्ध गराइदिन सहयोग गर्ने उद्धेश्यका साथ त्यस्ता एपहरु प्रयोगकर्तालाई निशुल्क रुपमा प्रयोग गर्नसक्ने सुविधा प्रदान गर्दछ । हरेक १२ घण्टा तपाइँलाई एउटा एप देखाइन्छ र यसलाई तपाइँले निशुल्क रुपमा डाउनलोड गर्नसक्ने सम्भावना पनि हुन्छ । 

सुरुवातमा निशुल्क रुपमा डाउनलोड गर्न सकिने एपहरु प्राप्त गरिरहने सम्भावना कम हुने भएपनि प्रयास गर्दैजाँदा त्यस्ता सशुल्क एपहरुलाई निशुल्क डाउनलोड गर्ने सुविधा प्राप्त हुने प्रोमो कोड्स एप निर्माताको भनाइ छ । प्रायः नयाँ एप निर्माताले प्रोमो कोड्समा आफ्नो नयाँ प्रडक्ट विज्ञापनको रुपमा देखाउँदछ । ती मध्येे कतिपय एप्सहरु सशुल्क हुने भएपनि प्रोमो कोड्समा देखिएका बेला निशुल्क रुपमा डाउनलोड गर्न सकिने पनि हुन्छन् । 

बीबीसी Paid download free smartphone app the way - College reading sathiharubica days almost all the walks are competing to get the item for free. Deception, not only tikadama sometimes with good intelligence on the heritage of money are exercising free will. And it costs nothing to be a competition without taking part in the award jitiyos. It is the most fun of? It belonged to the mobile phone with the mobile phone that the money to pay for things related to obtaining the free others may not enjoy.

 Despite numerous smartphone would be free now epaharu need to download some epaharu paying. But if wisdom is to rotate the money and can be downloaded free to download, including some epaharu. For this you go to the Google Play Store promo codes to download is the name of this app. Click here to download the app. This app to various app manufacturer companies about their app idea to provide the user with the purpose to support such epaharu could be used as the user provides the facility for free. 


Every 12 hours you free as you download an app shown, and it is likely to be. Can be downloaded for free at the beginning as to be even less likely to try to continue to get epaharu the things to such a facility will be paid epaharu download free promo codes App maker said. The new app promo codes are often made with the new products of their shows as advertising. Some of the apps available madhyee be paid, even when it seemed that the promo codes that can be downloaded for free as there are. BBC - See more at:
SHARE

About Nepali Online Post

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment