notice notice for job seekers ::

Mntralyle hospitals and health Centdrahruka a Sybnda increased health costs Katmadun- Padma doctor, nurse, medical Lyab Teknolojist and Padma Maikrobayolojist Khulaako g Jagir. All the Greco Sucnaanusar Shukrbar Mntralyle Lagiako Grn be met Padma Krarma post.

Padma, 82 authorized medical doctor Mntralyle Jana G. Greco demand. Atun Thko yo PDCA cost recognized MBBS teaching Snsthabat Hunuprnec Greco. County Wah So Srhka Dactorhrulai Krarma Paune hospital appointment, central, regional, sub-regional hospitals and primary health Centdrahruma Ktaune certain Jillaka Mntralyko g preparation.

Yo Pratisprdhama Kaunsilbat interactive Hunele medical certificate and service Smuhsambndhi Paako Hunuprne Ann Niamanusar Umerko Nnageko Hunuprnec extent.

Jana Nrsida authorized Mntralyle 17, 7 and 4 Jana Jana Lyab Teknolojist Maikrobayolojist Forcing Mageko g. Satun Thko Nrsida authorized PDCA Accredited educational costs Snsthabat Nrsida Visyma Hunuprnec graduate Greco. Nrsida including Kaunsilko Drta mention Hunuprne Sucnama g.

Groups related service cost assessment Griako billhead Ayogdwara Nivedkhrule Public Health Mntralyma Bujaunu Prnec full 15 Dinbitr. Request fee Mbibislai 3 g Bne other agencies Rupaya Tokiako PDCA Griako determine costs 2 g Rupaya agencies.


काठमाडौं— स्वास्थ्य मन्त्रालयले अस्पताल तथा स्वास्थ्य केन्द्रहरुका लागि एक सयभन्दा बढी पदमा डाक्टर, नर्स, मेडिकल ल्याब टेक्नोलोजिस्ट तथा माइक्रोबायोलोजिस्ट पदमा जागिर खुलाएको छ। शुक्रबार मन्त्रालयले जारी गरेको सूचनाअनुसार सबै पदमा करारमा पद पूर्ति गर्न लागिएको हो।
मन्त्रालयले मेडिकल अधिकृत पदमा ८२ जना डाक्टर माग गरेको छ। आठौं तहको यो पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट एमबीबीएस गरेको हुनुपर्नेछ। करारमा नियुक्ति पाउने डाक्टरहरुलाई जिल्ला वा सो सरहका अस्पताल, केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय अस्पताल तथा निश्चित जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा खटाउने तयारी मन्त्रालयको छ।

यो प्रतिस्पर्धामा सहभागी हुनेले मेडिकल काउन्सिलबाट प्रमाणपत्र पाएको हुनुपर्ने तथा सेवा समूहसम्बन्धी ऐन नियमअनुसार उमेरको हद ननाघेको हुनुपर्नेछ।

मन्त्रालयले १७ जना नर्सिङ अधिकृत, ७ जना ल्याब टेक्नोलोजिस्ट तथा ४ जना माइक्रोबायोलोजिस्ट पनि मागेको छ। सातौं तहको नर्सिङ अधिकृत पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा स्नातक गरेको हुनुपर्नेछ। नर्सिङ काउन्सिलको दर्ता समेत हुनुपर्ने सूचनामा उल्लेख छ।

निवेदकहरुले लोकसेवा आयोगद्वारा सम्बन्धित सेवा समूहका लागि निर्धारण गरिएको फारम भरी १५ दिनभित्र स्वास्थ्य मन्त्रालयमा बुझाउनु पर्नेछ। निवेदन शुल्क एमबीबीएसलाई ३ सय रुपैयाँ तोकिएको छ भने अन्य पदका लागि २ सय रुपैयाँ निर्धारण गरिएको छ।

यस्ताे छ विज्ञापन




SHARE

About Nepali Online Post

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment