अमेरिकाको क्यालिफोर्नियाका बैज्ञानिकहरुले यस्तो एप बनाएका छन्, जसले भूकम्पबारे सूचना दिन सहयोग गर्नेछ । वर्कले युनिभर्सिटी अफ क्यालिफोर्नियाका अन्र्तगत भूकम्प अनुसन्धान ल्याबका अनुसन्धानकर्ताले यस्तो एप तयार पारेका छन् ।
‘माइशेक‘ नामको यो एपले भूकम्प आउँदै गरेको सूचना दिनेछ । जसको मद्दतले तपाइँ सुरक्षित रहन वा भाग्न समय मिल्ने छ र सम्भावित क्षति कम गर्न सहयोग गर्नेछ ।
यो एपले फोनको मोसन सेन्सरको मद्दतले जमिन मुनी भइरहेको कुनै पनि तरङ्ग पत्ता लगाउनेछ । फोन तपाईंको खल्तीमा होस् वा ब्यागमा, त्यसबेला पनि काम गर्छ ।
यो प्रोजेक्ट चलाइरहेका प्रोफेसर रिचर्ड एलेनले भने, एप बनाउने हजारौं फोन प्रयोगकर्ताको सहयोगबाट एक डेटा नेटवर्क बनाउन चाहन्छौं । जसले आउन लागेको भूकम्पबारे चेतावनी दिनसक्छ ।’
हाल यो एप एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध छ जसलाई प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ ।
बैज्ञानिकहरुका अनुसार जमिनमुनी हुने खतरनाक हलचल ठूलो भूकम्प बन्न केही समय लाग्छ । यो समयमा मानिसहरु कुनै एक ठाउँमा पुग्न सक्छन् । एलेन भन्छन्, केही सेकेण्डको चेतावनी नै ठूलो हो । जो भूकम्पको क्रममा तपाईर्ंलाई भाग्न र ज्यान बचाउन पर्याप्त हुन्छ ।
अहिलेसम्म यो एपले १० किलोमिटरको दायरमा ५ रेक्टर स्केलसम्मको भूकम्पको जानकारी दिन सक्छ । बर्कले सीस्मोलोजिकल ल्याब्रेटरीका बैज्ञानिकहकरुका अनुसार यदि सबैलाई यस्तो जानकारी दिन सकियो भने ५० प्रतिशतसम्म हताहती रोक्न सकिनेछ । -बीबीसी हिन्दीबाट अनुदित
California, USA, scientists have made this app, that information will help earthquakes. Played at the University of California-Berkeley research lab researcher app have been prepared earthquakes.
"Maiseka 'name, this app will alert the coming earthquake. Which is embedded in or run away when you stay safe is compatible and will help to reduce the potential damage.
This app is embedded in the phone's motion sensor being under the ground to find any wave altogether. Call your pocket or bag, and then work on.
If you are using this project, Professor Richard Everett, a data network app to make thousands of phone users want to make the cooperation. Who give a warning of earthquakes to come. "
This app is currently only available on Android version which can be downloaded plestorabata.
According to scientists jaminamuni the dangerous movement takes some time to become a great earthquake. This time in a certain place, people can reach. Ellen says, a few seconds warning is great. During the earthquake to escape and save the lives of tapairnlai is enough.
So far this app 10 km sec- 5 magnitude earthquake information can skelasammako. According to the Berkeley Seismological lyabretarika baijnanikahakaruka if all such information may be done to prevent casualties, 50 percent. Translated bibisi hindibata
-
0 comments:
Post a Comment